आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’ चुनिएका छन् ।प्रिमियर लिगले शुक्रबार आर्नोल्डलाई २०१९/२० को ‘योङ्ग प्लेयर अफ दि सिजन’ घोषित गरेको हो …

Read More

इंग्ल्यान्डलाई १० वर्षपछि सिरिज जित्ने अवसर

एजेन्सी – तीन खेलको टेष्ट सिरिज अन्तर्गत पाकिस्तान र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि साउथह्याप्टनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३:४५ देखि सुरु हुनेछ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन …

Read More

एट्लेटिको म्याड्रिडलाई लाइप्जिगको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा आज (बिहीबार) राति जर्मन क्लब आरबी लाइप्जिग र स्पेनिस एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । …

Read More

रोनाल्डोलाई बार्सिलोनाको प्रस्ताव, आउने सम्भावना कति ?

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्धको प्रस्ताव गरेको छ। पोर्चुगिज फ/वार्ड रोनाल्डोलाई बार्सिलोनाले सनसनीपूर्ण प्रस्ताव राखेको हो। स्पानिस अनलाइन मार्का अनुसार स्काई स्पोर्ट्सका पत्रकार गुइलेम बालागले बार्सिलोनाले रोनाल्डोलाई …

Read More

पहिलो हाफमा एटलेटिको र लाइप्जिगको बराबरी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच जारी दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलको छैटौं मिनेटमा नै लाइप्जिगले अग्रता लिने सुवर्ण …

Read More

अलराउन्डर मार्शद्वारा सन्यास

एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व अलराउन्डर लौरा मार्शले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।३३ वर्षीया मार्शले बिहीबार क्रिकेटबाट सन्यास घोषणा गरेकी हुन् ।मार्शले सामाजिक संजाल ट्वीटरमा एक पोस्ट …

Read More

सेभियालाई युईएफएको जरिवाना

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्पेनिस क्लब सेभियालाई जरिवाना गरेको छ ।युरोपा लिग अन्तर्गत उल्भ्सविरुद्धको क्वाटरफाइनलमा ढिला खेल सुरु गरेको कारण युईएफएले सेभियालाई जरिवाना गरेको हो । पाँच …

Read More

नायर कोरोना मुक्त, आईपीएल खेल्ने

एजेन्सी । भारतीय क्रिकेटर करुण नायर कोरोना भाईरसबाट मुक्त भएका छन् ।कोरोना भाईरसको संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा बसेका नायर कोरोनाबाट मुक्त भएका हुन् ।पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट …

Read More

बंगलादेशले श्रीलंकासँग टेस्ट सिरिज खेल्ने

एजेन्सी । बंगलादेशले आगामी सेप्टेम्बरमा टेस्ट सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ ।बंगलादेश क्रिकेट बोर्डले टिमको श्रीलंका भ्रमण पक्का भएको जनाएको छ । बिसीबीका क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले …

Read More

पाकिस्तानका हाफिज सेल्फ आईसोलेसनमा

एजेन्सी । पाकिस्तानी क्रिकेट टिममा मोहमद हाफिजले बायो सेक्युरिटी प्रोटोकल नियम उलंघन गरेका छन् ।घरेलु टिम इंग्ल्यान्डसँगको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका हाफिजले बुधबार बायो सेक्युरिटी प्रोटोकल नियम उलंघन गरेका …

Read More